२ बैशाख २०८३, बुधबार | April 15, 2026

कपिलवस्तुमा १ जना पत्रकार सहित ५२ जना कोरोना संक्रमण



कपिलवस्तु । कपिलवस्तु जिल्लामा एकै दिन १ जना पत्रकार सहित ५२ जनामा कोरोना संक्रमित देखा परेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कपिलवस्तुमा ५२ जना मा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । जसमा १ जना बुद्धभुमि नगरपालिका वाड न. २ का ३६ बर्षिय पुरुष पत्रकार रहेका छन भने अर्का वडा नं ८ का २४ बर्षिय पुरुष रहेका छ । यस्तै गरी कृष्णनगर नगरपालिका वाड न. १ का बर्ष २६, २७, २७, २७, ३०, ४८ का पुरुष ६ जना, वाड न २ का बर्ष १८, २३, ४२ का पुरुष ३ जना, वाड न ४ का बर्ष २३ का पुरुष १ जना गरि ( जम्मा ११) रहेका छन ।

यशोधरा गाउँपालिका वाड न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वाड न ४ का बर्ष ४५ का पुरुष १ जना, वाड न ५ का बर्ष ७ का बालक १ जना , वाड न ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वाड न ७ का १५ देखि ५० बर्ष सम्मका ७ पुरुष (कुल ३६) जना रहेका छन । यस्तै गरी विजयनगर गाउँपालिका वाड न ७ का बर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष हरु रहेका छन ।

यो संगै जिल्लामा ४ जना पत्रकार करोना संक्रमण भइ सकेका छन । यस अघि जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा पनि संकमण देखिएको थियो । कपिलवस्तुमा सन्क्रमितको संख्या १८८ पुगेको छ ।

संक्रमित सबै जनाको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : १६ बजे

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन । चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा

मन्त्रिपरिषद् बैठक : सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा