२६ आश्विन २०८३, सोमबार | October 12, 2026

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित व्यक्तिको संख्या दिनदिनै बढ्दै छ । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि विस्तारै बढिरहेको छ ।

पछिल्लो अद्यावधिक विवरण अनुसार अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट जेठ १० गते मृत्यु भएको छ ।

भारतबाट आउने क्रममा नेपाल प्रवेश गरेसँगै उनको कोरोना परीक्षणका लागि स्वाव लिइएको थियो । ती पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । ६ जना व्यक्तिकै मृत्युपछि मात्र कोरोना भाइरस पोजेटिभ रहेको पत्ता लागेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ४ : ४८ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा