२७ असार २०८३, शनिबार | July 11, 2026

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित व्यक्तिको संख्या दिनदिनै बढ्दै छ । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि विस्तारै बढिरहेको छ ।

पछिल्लो अद्यावधिक विवरण अनुसार अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट जेठ १० गते मृत्यु भएको छ ।

भारतबाट आउने क्रममा नेपाल प्रवेश गरेसँगै उनको कोरोना परीक्षणका लागि स्वाव लिइएको थियो । ती पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । ६ जना व्यक्तिकै मृत्युपछि मात्र कोरोना भाइरस पोजेटिभ रहेको पत्ता लागेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ४ : ४८ बजे

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्