११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

कपिलवस्तुमा थप ७७ जना कोरना संक्रमित, संक्रमित संख्या २६५ पुग्यो



कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप ७७ जना पोजेटिभ पुष्टि छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेको छ ।

जसअनुसार संक्रमितहरु महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन । यस्तै,  कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन ।

यशोधरा गाउँपालिकाका १६ देखी ४८ बर्षसम्मका २६ पुरुष र २५,१९ बर्षका महिला २ जना रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ४ : ०७ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि