१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

राजपाले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ ।

पार्टीको शनिवार बसेको संसदीय दलको बैठकले आफुहरुले उठाउँदै आएको माग बारे कुनै सम्बोधन नहुनेभएपछि सरकारको प्रस्तावमा मतदान नगर्ने निर्णय गरेको हो ।

सरकारले गर्न लागेको संविधान संशोधनमा आफूहरुको माग पनि समावेश गरि प्याकेजमै संशोधन गर्नुपर्ने राजपाको माग छ ।

राजपाले संसद सचिवालयमा छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराउन खाजेको थियो । तर, सो प्रस्ताव दर्ता हुन सकेन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ६ : २२ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा