२१ भदौ २०८३, आइतबार | September 6, 2026

कालिकोटमा देखिए १७ संक्रमित, दैलेख र बाजुरामा एक एक थपिए



काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर बढ्दो छ ।

पछिल्लो पटक कालिकोटमा १७ जना संक्रमित देखिएका छन् । यस्तै, दैलेख र बाजुरामा एक एक जना संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ हजार ३ सय ७५ वटा नमुना पीसी परिक्षण गरिएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताउनुभएको छ ।

अपरान्ह ४ बजेसमम्म १८९ संक्रमित थपिएको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

यससँगै आइतबार मात्रै २०८ जना संक्रमित थपिएका छन् । शनिवार मात्रै दैलेखमा क्वारेन्टाइनमा मृत्यु भएका बसेका एक व्यक्तिको कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ८ : ५४ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा