१५ चैत्र २०७९, बुधबार | March 29, 2023

काठमाडौमा भूकम्पको धक्का



काठमाडौ । काठमाडौमा भुकम्पको धक्का महसुस गरिएको छ ।
केहिबेर अगाडी धादिङ केन्द्रबिन्दु भएको भुकप्पको धक्का महसुस भएपछि स्थानीय घर बाहिर निस्केका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । ९ बजेर ३६ मिनेटमा गएको भुकम्प धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकारीले भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको बताएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ९ : ५७ बजे

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई

पर्वतका दीर्घरोगी सरकारी राहतबाट बञ्चित

कुश्मा । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय

मानव बेचबिखनमा नेपालगन्ज नाका बदनाम

नेपालगन्ज । नाकामा आधा दर्जनबढी संघ/संस्थाहरुले चेकजाँच गर्ने गरेको भएपनि