१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

काठमाडौमा भूकम्पको धक्का



काठमाडौ । काठमाडौमा भुकम्पको धक्का महसुस गरिएको छ ।
केहिबेर अगाडी धादिङ केन्द्रबिन्दु भएको भुकप्पको धक्का महसुस भएपछि स्थानीय घर बाहिर निस्केका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । ९ बजेर ३६ मिनेटमा गएको भुकम्प धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकारीले भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको बताएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ९ : ५७ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा