५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अमेरिकामा मृतकको संख्या उकालो लागेको लाग्यै, मृतकको संख्या १ लाख ५ हजार नाघ्यो



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले मृत्यु हुने दर कतिपय मुलुकहरुमा घट्दै गएपनि अमेरिकामा मृत्यु हुने संख्यामा कमी आएको छैन । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा थप १००८ जनाको कोरोनाका कारण ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरीकामा २२ हजार८८२ जना नयां संक्रमित भेटिएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै संक्रमितको संख्या १८ लाख १६ हजार ८२० पुगेको भने ५ लाख ३५ हजार २३८ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । उपचार गराइरहेका ११ लाख ७९ हजार ६६१ जनामध्ये १७ हजार १५९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ७ : १४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं