२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अर्घाखाँचीमा बँदेलको आक्रमणबाट एक युवक घाइते



अर्घाखाँची । पछिल्लो समय अर्घाखाँचीको विभिन्न ठाउँमा जंगली जनावर बँदेलले आतंक मच्चाएको छ । बँदेलको आक्रमणबाट शीतगंगा नगरपालिका-२ सीतापुर काउलेका ३६ वर्षीय दीपक परियार घाइते भएका छन् ।

घर नजिकै बारीमा मकै रोपिरहेका बेला बँदेलले एक्कासी आक्रमण गरेक‍ो उनले बताएका छन् । परियारको बायाँ खुट्टामा बँदेलले टोकेर घाउ बनाएको छ ।

परियार चिच्चाएपछि गाउँलेले थाहा पाएर बदेल धपाएका थिए । जंगल नजिकै वस्ती रहेकाले जंगलबाट बँदेल आउने गरेको छ । घाइते परियारको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ०९ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा