११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

नेकपा सचिवालय बैठक सुरु, अध्यक्षद्वयको आसन एकै स्थानमा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समयभन्दा डेढघण्टा ढिलो सुरु भएको बैठकमा अध्यक्षद्वयको आसन परिवर्तन गरिएको छ ।

यसअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको कुर्ची अलग्गै रहनेगथ्यो भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुर्ची अन्य नेताहरुसँग रहनेगथ्र्यो ।

पार्टीमा अन्तसंघर्ष चरमोत्कर्षमा पुगेको बेलामा सुरु भएको बैठकमा गरिएको कुर्चीको व्यवस्थापनलाई अर्थपूर्ण मानिएको छ ।

अध्यक्षद्वयको सम्मुखमा महासचिवलाई राखिएको छ। अन्य ६ जना सचिवालय सदस्यलाई दायाँ र बायाँ तीन–तीन जना बस्नेगरी मिलाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ४० बजे

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)