९ चैत्र २०८२, सोमबार | March 23, 2026

लकडाउन थप कडा बनाईदै



काठमाडौं । बाँकेको नेपालगन्जमा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि प्रहरीले देशव्यापी रुपमा लकडाउनमा कडाइ गर्ने जनाएको छ ।

नेपालगन्जको एकै टोलमा एकै दिन १५ जनालाई कोरोना संक्रमण देखिएपछि लकडाउन कडा बनाउनुको विकल्प नभएको प्रहरीले जनाएको हो ।

नेपालगन्जबाट देशका अन्य ठाउँमा पनि संक्रमण फैलिनसक्ने भयले लकडाउन कडा बनाइएको प्रहरीलका प्रवक्ता डीआईजी निरज शाहीले बताउनुभयो ।  स्थानीय पालिका र अन्तरजिल्ला बीचको संयन्त्रको समन्वयमा लकडाउन कडा बनाइएको शाहीले जानकारी दिनुभयो ।

लकडाउन कडाइ गर्ने प्रमुख जिम्मेवारी सुरक्षाकर्मी रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ०५ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता