२२ माघ २०८२, बिहिबार | February 5, 2026

यूएईमा अलपत्र नेपाली नागरिकबाट नेपाली दूताबासमा धर्ना



काठमाडौं । युनाइटेड अरब इरिमरेट्सको दुबईस्थित इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले नेपाली दूताबासमा धर्ना दिएका छन् ।

उनीहरु धर्ना दिनका लागि दुबईबाट आबुधावी पुगेका थिए । कोरोना भाइरसको महामारी फैलिने भएपछि इमिरेट्स क्याबमा काम बन्द भएपछि अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्काउन माग गर्दै दूतबासमा धर्ना दिएका हुन् ।

यूएईको सारजहास्ति कम्पनीले वेवास्ता गर्दा ३० जना नेपाली नागरिक अलपत्र परेका थिए । ति मध्ये १७ जना श्रमिक धर्नाका लागि आबुधावी पुगेका थिए । उनीहरुलाई यूएईमै रहेका नेपालीहरुले उद्दार गरेर कोठा खोजेर राखेका थिए ।

तर, कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु लगेज बोकेरै दूतावासमा पुगेका थिए ।
उनीहरु धर्नामा बसेपछि दूतावासमा छलफल भै एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्था मिलाएको बताएइको छ ।
उनीहरुलाई सारजाहसम्म लैजाने प्रवनध पनि मिलाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : ५६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता