२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

आज ३ बजे नेकपाको सचिवालयको बैठक बस्दै, स्थायी समितीको एजेण्डा तय गरिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को सचिवालय बैठक आज बस्दैछ । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिनुभएको छ ।

शनिबार सम्पन्न सचिवालय बैठकका आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्समा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी माहासचिव बिष्णु पौडेलले बैठकका एजेण्डा तय गरेका छन् । बैठकले एजेण्डा तयार गर्नका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले जिम्मेवारी सुम्पेको थियो ।

सरकार र पार्टीबीचको समन्वय, पार्टी एकताका बाँकी काम, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताईएको छ । शनिबार सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहितका नेताहरुले गरेको आत्मालोचनाका बिषयमा स्थायी समितीमा प्रस्तुत हुने एजेण्डा समेत आजको बैठकले तय गर्ने छ । पछिल्लो समय सरकार सञ्चालन र जिम्मेवारी लगायतका विषयमा नेकपामा विवाद छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ३० बजे

एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका आचार्य विजयी

घोराही । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार