९ चैत्र २०८२, सोमबार | March 23, 2026

अष्ट्रेलियन नागरिक बोकेर उड्दै नेपाल एयरलाइन्स, आजै कार्गो विमान चाइना उड्ने



काठमाडौं । लकडाउनका कारण नेपालमा अड्किएका अष्ट्रेलियन पीआर नेपाली तथा अष्ट्रेलियन नागरिक लिएर नेपाल एयरलाइन्सको जहाज उड्दै छ । आज साढे १ बजे नेपाल एयरलाइन्सको जहाज सिड्नी प्रस्थान गर्दैछ ।

२६४ जना अष्ट्रेलियाली नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चार्टर्ड उडान गर्न लागेको हो ।

कोरोना भाइरसका महामारी विश्वव्यापी बनेसँगै विभिन्न देशहरुले विमान चार्टर्ड गर्दै आफ्ना नागरिक फिर्ता लगिरहेको बेला अष्ट्रेलियाले पनि आफ्ना नागरिक फिर्ता लगेको हो ।

त्यसैगरी, आजै साँझ ५ बजे चाइनाको बेइजिङका लागि नेपाल एयरलाइन्सको कार्गो उडान हुँदैछ । नेपाल एयरलाइन्सले लकडाउन सुरु भएपश्चात ८ वटा अन्तर्राष्ट्रिय उडानहरु गरिसकेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १२ : ५४ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११