४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा बिहीबार दिउसो माल्यार्पण गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्यसअवसरमा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।

बुद्ध जन्यन्तीकै अवसर पारेर सरकारले आज साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न देशवासीलाई आह्वान गरेको छ । कोरोना भाइरसको वैश्विक महामारी विरुद्ध लडाईंमा अग्रमोर्चामा सामेल सबैजना, बिरामीहरु एवं मृतकको सम्झनामा दीप प्रज्ज्वलन गर्न सरकारले आह्वान गरेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ३ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको