६ श्रावण २०८३, बुधबार | July 22, 2026

कपिलवस्तुमा दुई जना संक्रमित थपिए



ठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित बिहीबार पनि थपिएका छन् ।

कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । १९ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ९ : ०१ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय