९ चैत्र २०८२, सोमबार | March 24, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७ सय २० पुग्यो



काठमाडौ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ७ सय २० पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ५६ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहानसम्ममा ३९ लाख १६ हजार ८५५ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९५ हजार ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १३ लाख ४२ हजार १६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख ४ हजार ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ ।

आज सबैभन्दा धेरै अमेरिकामा १ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा २ सय १३, इटलीमा २ सय ७४, बेलायतमा ५ सय ३९, रसियामा ८८, फ्रान्समा १ सय ७८ र जर्मनीमा ६७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ०४ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११