१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा बदली, मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौ । अहिले देशभर पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङसहित केहि स्थानहरुमा वर्षा भईरहेको छ भने बाँकी भु-भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पश्चिमी भु-भाग लगायत मध्य र पुर्वका पहाडी भु-भागमा सामान्य बदली रहनेछ भने बाँकि भु-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भु-भागका केही स्थानहरुका साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आज राती देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि वाँकी भु-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भु-भागका केही स्थानहरु लगायत मध्य र पुर्वका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : २१ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं