७ आश्विन २०८३, बुधबार | September 23, 2026

कपिलवस्तुमा थपिए १० जना सक्रमित, नेपालमा संक्रमितको संख्या १२० पुग्यो



बुटवल । नेपालमा थप १० जना नयां कोरोना भाइरसको संक्रमित थपिएपछि देशमा संक्रमितहरुको संख्या १२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रकाशित बिज्ञप्तिमा १० जना संक्रमित थपिएको पुष्टी गरेको छ ।

बिज्ञप्तिका अनुसार कपिलवस्तुको यशोधरा, बुद्धभुमि नगरपालिका निवासी १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनीहरुको स्वाव केन्द्रिय प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

१८,१९,२०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षिय पुरुष तथा १ जन उमेर नखुलेको पुरुषमा संक्रमण भेटिएको मन्त्रालयलले जनाएको छ । उनीहरुको स्वास्थ्य स्थिती सामान्य रहेको तथा उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११