१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोना संक्रमितको संख्या १९१ पुग्यो, आजै मात्र थपिए ५७ जना



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या दिन दिनै बढिरहेको छ ।

मंलबार मात्रै ५७ जना संक्रिमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अुनसार मंगलबार ५७ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो । जसमध्ये पर्सा जिल्लाका सबैभन्दा धेरै ३९ जना रहेका छन् ।

यस्तै, कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना र बाराका १ जना रहेका छन् ।

संक्रमित सबैको अहिलेसम्मको अवस्था सामान्य नै रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : २४ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा