२१ भदौ २०८३, आइतबार | September 6, 2026

वीरगन्जमा संचारकर्मीलाई कोरोना संक्रमण



वीरगञ्ज । नेपालमा पहिलो पटक संचारकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पर्सामा क्रियाशील चार जना संचारकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । पर्सामा मंगलबार भेटिएका ३९ जना मध्ये चार जना संचारकर्मी भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमित पुष्टि गर्नुभयो।

वीरगन्जमा पहिलोपटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ४५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका