१८ श्रावण २०८३, सोमबार | August 3, 2026

थप २६ जनामा कोरोना पुष्टि, मंगलबारमात्रै  ८३ जनामा संक्रमण



काठमाडौं । नेपालमा मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना महामारीको संक्रमण फैलिएयता यो नै एकैदिनमा भएको सबैभन्दा धेरै संक्रमण हो ।

यससँगै कोरोना संकमण पुष्टि हुनेको संख्या २१७ पुगको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप २६ मा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो बिज्ञप्ति अनुसार पर्सा जिल्लामा थप १८ जनामा संक्रमण पुष्टी भएको छ भने महोत्तरीमा २ जना, धनुषामा २ जना, भक्तपुरमा २ जना, काठमाण्डौमा १ जना र सर्लाहीमा १ जना नयां संक्रमित थपिएकाछन् ।

यसअघि आजैमात्र ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : २७ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य