५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बिरामिको चाप बढेसंगै बुटवलको कोरोना अस्पताल दुई सय सैयामा बिस्तार हुदैं



बुटवल । प्रदेश सरकारले बुटवल धागो कारखानमा रहेको कोरोना अस्पताललाई थप बिस्तार गर्ने भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको उक्त अस्पताललाई बिस्तार गरेर २ सय सैया थप्ने निर्णय गरिएको अस्पताल बिकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराइले जानकारी दिनुभयो ।

उक्त अस्पतालमा हाल ३६ सामान्य सैया र ८ सैयाको आइसियु मात्र रहेको छ । रुपन्देही र कपिलबस्तुमा कोरोना संक्रमितहरु बढदै जादा कोरोना संक्रमित बिरामीको चाप लाइ मध्यनजर गर्दै अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीको अध्यक्षतामा आज बसेको बैठकले २ सय सैया थप गर्ने निर्णय गरेको अध्यक्ष भट्टराइले बताउनुभयो ।

पछिल्ला तीन दिनमा रुपन्देही र कपिलबस्तुमा संक्रमित पुष्टि हुनेक्रम बढेपछि उनिहरुको उपचारका लागि अस्पताललाई बिस्तार गर्न थालिएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ४० बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ