१८ श्रावण २०८३, सोमबार | August 3, 2026

प्रधानमन्त्रीबाट सर्वदलीय बैठक आह्वान



काठमाडौं । भारतबाट भएको नेपाली भूमि अतिक्रम र कोरोनाको संक्रमणबारे छलफल गर्न सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ ।

सीमा समस्या समाधानको विषय र कोरोना नियन्त्रणको विषयमा दलहरुको सुझाव लिन सर्वदलीय बैठक बोलाइएको छ ।

बैठक आजै अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ४० बजे

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक