१८ चैत्र २०७९, शनिबार | April 1, 2023

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३० पुग्यो



बुटवल । बुधबार एक जना थपिएसँगै कपिलबस्तुमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या ३० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कलिवस्तु नगरपालिका वडा नं. ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

यसअघि एक जना नर्ससहित २९ जनालाई कारोनाको संक्रमण भैसकेको छ । संक्रमितहरु सबैको अवस्था अहिलेसम्म सामान्य नै रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ४७ बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि