७ आश्विन २०८३, बुधबार | September 23, 2026

चीनबाट नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी विरुद्ध सघाउन उत्तरी छिमेकी चीनले नेपाललाई फेरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

चिनिया जनमुक्ती सेनाको कार्गो जहाजले बुधबार बिहान ल्याएको स्वास्थ्य सामाग्री नेपाली सेनालाई सहयोगस्वरुप हस्तान्तरण गरेको छ।

चीनबाट आएको सामग्री नेपाली सेनाको मुख्यालयमा पुगेर चिनियाँ राजदूत होउ यान्छीले हस्तान्तरण गर्नुभयो । सहयोग सामाग्री बुझ्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र चीनले गरेको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुभयो

कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुमको सुरक्षार्थ आवश्यक पर्ने सामाग्रीमा पीपीई, एन–९५ मास्क, लगायत अन्य विभिन्न मेडिकल सामाग्रीहरु रहेकाछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : २२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११