५ पुस २०८२, शनिबार | December 20, 2025

चीनबाट नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी विरुद्ध सघाउन उत्तरी छिमेकी चीनले नेपाललाई फेरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

चिनिया जनमुक्ती सेनाको कार्गो जहाजले बुधबार बिहान ल्याएको स्वास्थ्य सामाग्री नेपाली सेनालाई सहयोगस्वरुप हस्तान्तरण गरेको छ।

चीनबाट आएको सामग्री नेपाली सेनाको मुख्यालयमा पुगेर चिनियाँ राजदूत होउ यान्छीले हस्तान्तरण गर्नुभयो । सहयोग सामाग्री बुझ्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र चीनले गरेको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुभयो

कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुमको सुरक्षार्थ आवश्यक पर्ने सामाग्रीमा पीपीई, एन–९५ मास्क, लगायत अन्य विभिन्न मेडिकल सामाग्रीहरु रहेकाछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको