५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३ सय ४५ पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३ सय ४५ पुगेको छ ।

संक्रमितको संख्या ४५ लाख २४ हजार ६ सय ७९ पुगेको छ । संक्रमितमध्ये १७ लाख ३ हजार ७ सय ३४ जना उपचारपछि घर फर्किएका छन्, ४५ हजारको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ ।

स्पेनमा २७ हजार ३ सय २१, बेलायतमा ३३ हजार ६ सय १४, इटलीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २५ र ब्राजिलमा १३ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : ३४ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने