१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोना संक्रमित २८१ पुगे, धनुषामा थपिए २ जना



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार धनुषा जिल्लाका दुई जना पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयले दुवै जनाको स्वास्थ्यअवस्था सामान्य रहेको जनाएको छ ।

आइतबार मात्रै सिन्धुपाल्चोककी एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ९ : ३२ बजे

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि