१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोनाबाट पहिलो मृत्युपछि गोंगबु-माछापोखरी क्षेत्रमा ४०० जनाको स्वास्थ्य परीक्षण



काठमाडौं । सरकारले धुलिखेल अस्पतामा कोरोना भाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण हुनेभएको छ ।

काठमाडौंको टोखा ९ मा बसोबास गर्ने त महिलाको मृत्यु भएपछि गोंगबु माछापोखरी क्षेत्रमा कोरोना परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोंगबु माछापोखरी क्षेत्रमा १५० जनाको पीसीआर परीक्षण र २५० जनाको आरडीटी परीक्षण आइतबारबाट सुरु भएको मन्त्रालयका प्रवक्ता डा. दिपक अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा रहेको कम्युनिटी मेडिसिन युनिट, धुलिखेल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकबाट संक्रमणबाट मृत्यु भएकी महिलासँग सम्बन्ध भएका सबैको खोजी सुरु भएको डा. देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ४ : ५४ बजे

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि