७ आश्विन २०८३, बुधबार | September 23, 2026

६० प्रहरी निरिक्षक डिएसपीमा बढुवा (सुचि सहित)



बुटवल । नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ६० जना प्रहरी निरिक्षकहरु नायव प्रहरी उपरिक्षकमा बढुवाको सिफरिसमा परेकाछन् । बढुवा समितीको आईतबार बसेको बैठकले जनपद प्रहरी समुहका ६० प्रहरी निरिक्षकहरुलाई नायव प्रहरी उपरिक्षक डिएसपी मा बुढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावलि २०७१ को नियम २७ को उप नियम ४ अनुसार प्रहरी निरिक्षकहरुको बढुवाको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय बुढुवा समितीको सचिवालयले जानकारी दिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/05/baduwa-dsp-janapad-2077-02-06.pdf”]

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ७ : १७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११