१८ श्रावण २०८३, सोमबार | August 3, 2026

थपिए एकै दिनमा दोस्रो पटक १८ जना, संक्रमितको संख्या ३७५



काठमाडौं । सोमबार दोस्रो पटक थप १८ जना संक्रमितको पुष्टी भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा १२, जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै धनुषामा २ खोटाङ हलेसीमा १ दैलेख आठबिसकोटमा १, सुनसरीमा १, र झापामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयको बिज्ञप्तिमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशमा संक्रमण पुष्टी भएको यो नै पहिलो घटना हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १० : २९ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले