१७ श्रावण २०८३, आइतबार | August 3, 2026

भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु



चितवन । चितवनको भरतपुर अस्पतालको आइसीयूमा एक बिरामीको मृत्यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

४ महिलना देखि क्षयरोगको औषधी सेवन गरिरहेका ती बिरामीलाई स्वावप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मृत्युको कारण खुलेको छैन तर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर भरतपुरकै कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : १५ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले