१८ चैत्र २०७९, शनिबार | April 1, 2023

क्रिमसन अस्पतालबाट संकलन गरिएको स्वावकोे रिपोर्ट यस्तो आयो



बुटवल । अस्पतालमा उपचाररत एकजनामा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको क्रिमसन अस्पताल सिल गरि कलेक्सन गरिएको २९ नमुनामा १९ वटाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालवाट २९ जनाको स्वाब परीक्षणका लागि लगिएकोमा १० जनाको आउन वाँकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो । अस्पताल सिल गरेर बिरामीको प्रत्येक्ष सम्पर्कमा आएका २९ जनाको नमुनाको पिसिआर परिक्षण गरिएको हो ।

त्यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ मा रहेको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परीक्षणको रिर्पोट पनि नेगेटिभ आएको छ ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह घर भएका ४१ वर्षिय पुरुषकको वैशाख ३१ गते दिउँसो ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा उपचार गरि थप उपचारका लागि जेठ १ गते रुपन्देहीेको क्रिमशन अस्पताल ल्याईएकोे थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत विरामीमा कोभिड १९ संक्रमित देखिएपछि कोरोना संक्रमित देखिएको क्रिमशन र उपचार गराएर गएको भन्ने खुलेपछि दुवै अस्पताल सिल गरिएको थियो ।

उपचाररत शिक्षकको आज बिहान ७ बजेर १० मिनेट जांदा निधन भएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ६ : ४१ बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि