२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

क्रिमसन अस्पतालबाट संकलन गरिएको स्वावकोे रिपोर्ट यस्तो आयो



बुटवल । अस्पतालमा उपचाररत एकजनामा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको क्रिमसन अस्पताल सिल गरि कलेक्सन गरिएको २९ नमुनामा १९ वटाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालवाट २९ जनाको स्वाब परीक्षणका लागि लगिएकोमा १० जनाको आउन वाँकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो । अस्पताल सिल गरेर बिरामीको प्रत्येक्ष सम्पर्कमा आएका २९ जनाको नमुनाको पिसिआर परिक्षण गरिएको हो ।

त्यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ मा रहेको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परीक्षणको रिर्पोट पनि नेगेटिभ आएको छ ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह घर भएका ४१ वर्षिय पुरुषकको वैशाख ३१ गते दिउँसो ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा उपचार गरि थप उपचारका लागि जेठ १ गते रुपन्देहीेको क्रिमशन अस्पताल ल्याईएकोे थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत विरामीमा कोभिड १९ संक्रमित देखिएपछि कोरोना संक्रमित देखिएको क्रिमशन र उपचार गराएर गएको भन्ने खुलेपछि दुवै अस्पताल सिल गरिएको थियो ।

उपचाररत शिक्षकको आज बिहान ७ बजेर १० मिनेट जांदा निधन भएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ६ : ४१ बजे

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा हालसम्म करिब ४८