२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

फेरी थपिए ३ जना, बांकेमा २ र कपिलवस्तुमा १ जनामा देखियो कोरोना संक्रमण



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ ।बांकेमा २ र कपिलवस्तुमा १ गरि ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बांकेको नरैनापुर ३ निवासी ३२ बर्षिय पुरुष र खजुरा ३ निवासी ४२ बषिया महिला तथा कपिलवस्तु सुद्धोदन गांउपालिकाका १९ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले बिज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या ४५७ पुगेको छ ।

आजमात्र नेपालका बिभिन्न स्थान गरि २३ जना नयां संक्रमित थपिएकाछन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ८ : ४१ बजे

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म