२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

फेरी थपिए ३ जना, बांकेमा २ र कपिलवस्तुमा १ जनामा देखियो कोरोना संक्रमण



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ ।बांकेमा २ र कपिलवस्तुमा १ गरि ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बांकेको नरैनापुर ३ निवासी ३२ बर्षिय पुरुष र खजुरा ३ निवासी ४२ बषिया महिला तथा कपिलवस्तु सुद्धोदन गांउपालिकाका १९ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले बिज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या ४५७ पुगेको छ ।

आजमात्र नेपालका बिभिन्न स्थान गरि २३ जना नयां संक्रमित थपिएकाछन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ८ : ४१ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद