४ पुस २०८२, शुक्रबार | December 20, 2025

बांकेका पहिलो संक्रमित सहित २१ जनाले जिते कोरोना भाइरसलाई



खजुरा । कोरोना संक्रमण भई बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराईरहनुभएका २१ जना संक्रमितहरुलाई निको भएर भोली डिस्चार्ज गरिने भएको छ । बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना एकै पटक कोरोना भाइरसबाट मुक्त भएर घर फर्किन लागेका हुन् ।

दोस्रो पटक गरीएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल बसाई पूरा गरेर उनीहरु घर फर्किन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनिहरुलाई भोलि शुक्रबार विहान ९ वजे अस्पतालबाट विदाई गरिने रुेष्ठले जानकारी दिनुभयो ।

सो अस्पतालमा बांके नरैनापुर र बर्दियाका संक्रमित सहित ३८ जनाको उपचार भईरहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १० : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको