४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

कोरोना संक्रमणको पारो दिनदिनै बढ्दै, बिहानै थपिए ३० जना संक्रमित



काठमाडौं । शुक्रबार बिहानै ३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार कपिलवस्तु बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका एक ८ वर्षीया बालिकासहित ९ जना पुरुष, सर्लाही गोडैता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिकाका एक महिला सहित १४ जना पुरुष रहेका छ्न ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका र रामग्राम नगरपालिकाका दुई जना पुरुष र एक १५ वर्षीय किशोरी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, नवलपरारीको विनय त्रिवेणी गाउँपालिकाका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये अधिकांश युवा छन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८७ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ९ : १२ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत