१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जम्मु-कास्मिर छोडेर नक्शा बनाएको भन्ने समाचार भारतीय षड्यन्त्र भएको पाकिस्तानको आरोप



पाकिस्तानले जम्मु कास्मिरलाई भारतको क्षेत्रभित्र पर्ने गरी कुनै नयाँ नक्शालाई जारी नगरेको स्पष्ट पारेको छ ।

कोरोना भाइरसको संक्रमणबारे जानकारी गराउन पाकिस्तानले आफ्नो देशको नयाँ नक्शा प्रकाशित गरेको र त्यो नक्शामा पाकिस्तान प्रशासति जम्मु कास्मिरलाई भारतमा देखाइएको भन्दै भारतीय संचारमाध्यमले हर्ष बढाईं गरेका थिए ।

तर, पाकिस्तानको विदेशमन्त्रालयले भारतीय संचारमाध्यमले गलत नक्शा सार्वजनिक गरेर पाकिस्तानको बद्नाम गरेको भन्दै आफ्नो देशविरोधी कुनै पनि गतिविधि नगर्न भारतलाई चेतावनी दिएको छ ।

बुधबार भारतीय समाचार टेलिभिजनहरुले पाकिस्तानले जम्मु कास्मिरको हिस्सा भारतभित्र पारेर नक्शाबाट पाकिस्तानले आत्मसमर्पण सुरु गरेको भन्दै हर्षबढाईं गरेका थिए ।

भारतीय संचारमाध्यमहरुले पाकिस्तान विरुद्ध सधैंभर फेक न्यूज प्रकाशित गर्दै आएको पाकिस्तानले टिप्पणी गरेको छ ।

भारतीय सं्रचारमाध्यमहरुले यतिबेला नेपालबारे पनि गलत र भ्रामक समाचार प्रसारण गरिरहेका छन् । छिमेकीसँगको सम्बन्ध बिगार्नमा भारतीय संचारमाध्यमको भूमिका महत्वपूर्ण हुँदै आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ३ : ४७ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो