२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

९ जना थपिए, देशभर संक्रमितको संख्या ५१६ पुग्यो



काठमाडौं । कोरोना भाइरसका संक्रमित फेरि ९ जना थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा थप ९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । अब संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।पछिल्ला संक्रमित मकवानपुरमा १, भक्तपुरमा १, सप्तरीमा १ तथा बारामा ६ जनामा संक्रमण देखिएको छ ।

बिज्ञप्तिमा उनीहरुको अवस्था समान्य रहेको र चिकित्सकहरुको निगरानीमा रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ८ : ३३ बजे

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा यादव

जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु