१० जेष्ठ २०८२, शनिबार | May 24, 2025

९ जना थपिए, देशभर संक्रमितको संख्या ५१६ पुग्यो



काठमाडौं । कोरोना भाइरसका संक्रमित फेरि ९ जना थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा थप ९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । अब संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।पछिल्ला संक्रमित मकवानपुरमा १, भक्तपुरमा १, सप्तरीमा १ तथा बारामा ६ जनामा संक्रमण देखिएको छ ।

बिज्ञप्तिमा उनीहरुको अवस्था समान्य रहेको र चिकित्सकहरुको निगरानीमा रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ८ : ३३ बजे

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन,

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी