२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बाराका संक्रमित पनि भारतबाटै आएका थिए



काठमाडौं । शुक्रबार राति थपिएका बाराका सबै कोरोना संक्रमितहरु भारतबाट आएको बुझिएको छ ।

सिम्रौनगढका ६ जना संक्रमित सबै बाराबाट आएको खुलेको हो । यि मध्ये सिम्रौनगढ नगरपालिका वडा ११ का २२ वर्षीय युवक रौतहटको बन्जरीयाहुँदै जेठ १ गते नेपाल भित्रिएका थिए ।

अन्य पाँच जना भने बाराकै नेपाल भारत सीमा नाकाबाट नेपाल भित्रिएको बुझिएको छ । मुम्बईबाट ३ जना, दिल्लीबाट एक जना र हरियाणाबाट २ जना संक्रमित आएका थिए ।

नेपालमा पछिल्लो दिनमा जति पनि संक्रमित थपिएका छन्, ति मध्ये अधिकाशं भारतबाटै आएकाहरु रहेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ८ : १३ बजे

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले