२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीको पीसीआर परीक्षण नेगेटिभ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीको कोरोना परीक्षण नेगेटिभ देखिएको छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित सबै ७ जना मन्त्रीहरुको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको गण्डकी स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारी, सुरक्षाकर्मीसहित १ सय ४६ जनाको स्वाव परीक्षण गरिएको थियो ।

प्रदेशसभाका सांसदहरु लगायत सचिवालयका कर्मचारी, पीए, चालकहरुगरी १ सय १४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

आइतबारदेखि सुरु हुने गण्डकी बजेट अधिवेशन बैठकका लागि सम्बद्ध सबैको स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १० : ०० बजे

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले