४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीको पीसीआर परीक्षण नेगेटिभ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीको कोरोना परीक्षण नेगेटिभ देखिएको छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित सबै ७ जना मन्त्रीहरुको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको गण्डकी स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारी, सुरक्षाकर्मीसहित १ सय ४६ जनाको स्वाव परीक्षण गरिएको थियो ।

प्रदेशसभाका सांसदहरु लगायत सचिवालयका कर्मचारी, पीए, चालकहरुगरी १ सय १४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

आइतबारदेखि सुरु हुने गण्डकी बजेट अधिवेशन बैठकका लागि सम्बद्ध सबैको स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १० : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको