२ बैशाख २०८३, बुधबार | April 15, 2026

संक्रमित चिकित्सकसँग सम्पर्क भएपछि स्वास्थ्यमन्त्रीसहित कर्मचारीको कोरोना परीक्षण गरिँदै



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित सम्पर्कमा रहेका चिकित्सकलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि विभागीय मन्त्री र सचिवससहित सबै कर्मचारीको कोरोना पारीक्षण हुने भएको छ ।

नियमित रुपमा मन्त्रालय आउजाउ गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकलाई कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित चिकित्सक कन्ट्याक्ट ट्रेसिङको लागि कपिलवस्तु गएका थिए ।

ति चिकित्सक रिपोर्ट आउनु अघिल्लो दिन मन्त्रालयको हेल्थ इमर्जेन्सीको बैठकमा उपस्थित भएका थिए । सो बेठकमा उपस्थित मन्त्रीसहित सबैको स्वाव लिएर पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो ।

अब मन्त्रालय आउजाउ गर्ने सबै कर्मचारीको परीक्षण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  २ : ३६ बजे

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन । चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा

मन्त्रिपरिषद् बैठक : सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा