२९ असार २०८३, सोमबार | July 13, 2026

नुवाकोटमा पनि देखियो कोरोना संक्रमण



काठमाडौं । नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रका सम्मेलनमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

संक्रमित व्यक्तिलाई काठमाडौं ल्याइने तयारी भएको छ ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ककनीका युवालाई कोरोना पोजेटिभ देखिएको सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ४ : ३७ बजे

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान