२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ६ सय ६८ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ६ सय ६८ पुगेको छ ।
भाइरसबाट संक्रमितको संख्या ५४ लाख ९७ हजार ४ सय २७ पुगेको छ । संक्रमितमध्ये ५३ हजार २ सय २३ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सर्वाधिक ९९ हजार ३ सय जनाको मृत्यु भएको छ । ब्राजिलमा २२ हजार ७ सय १६, स्पेनमा २८ हजार ७ सय ५२, बेलायतमा ३६ हजार ७ सय ९३, इटलीमा ३२ हजार ७ सय ८५ र फ्रान्समा २८ हजार ३ सय ६७ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ७ : ०५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय