५ पुस २०८२, शनिबार | December 20, 2025

दाङमा देखियो एकै दिन १५ जनामा संक्रमण, पुर्वी रुकुममा ४ जना संक्रमित



दाङ । प्रदेश नम्बर ५ को दाङमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का ३ जना, घोराही १८ का २४, २५, ४० र ४२ वर्षका ४ जना र लमही नगरपालिकालमही नगरपालिका वडानम्बर १, २, ४, ५ र ६ नम्बर वडाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

यस्तै प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४ का १५, १८, २३ वर्षिय पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ४ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको